फिल्म निर्माता सुभाष थापा बैंकिङ कसुर मुद्धा (चेक बाउन्स) मा दोषी ठहर भएका छन्। फिल्म ‘प्रसाद’ र ‘प्रसाद २’ का निर्माता थापाले ६२ लाख ५० हजार रुपैयाँ चेक बाउन्स गरेको मुद्दामा दोषी ठहर गरिएको हो।काठमाडौं जिल्ला अदालतले यसै असार २९ गते फैसलामा थापाले फिल्म निर्माणको नाममा रकम उठाएर चेकमार्फत तिर्न खोजे पनि चेक असफल भएको भन्दै उनलाई दोषी ठहर गरिएको उल्लेख छ।थापामाथि ‘प्रसाद २’ निर्माणको क्रममा ६२ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको थियो। फिल
Posted inSamachar
बैंकिङ कसुरमा ‘प्रसाद २’ का निर्माता सुभाष थापा दोषी ठहर

