३१ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा लिवाङ नगरपालिका–४ स्थायी घर भइ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, भंगालमा बस्दै आएकी २६ वर्षीया आदिति सेन छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार, काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी…
Posted inSamachar
बैंकिङ कसुरमा फरार युवती पक्राउ
