जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकबाट लुटिएको पाँच लाख रुपैयाँ फिर्ता गरिएको छ। आन्दोलनका क्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट लुटेराहरूले लुटेको पाँच लाख रुपैयाँ फिर्ता आएको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। सो रकम ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश दउलाले प्रहरीलाई फिर्ता गरेका हुन्। देउलाका अनुसार २४ गते लुटेराको समूह बैंकभित्र प्रवेश गरेर पैसा लुटेर फर्किंदै थिए। सोही बेला देउलाले बैंकबाट पैसा लुटेर बाहिरिनेहरूको भिडिओ बताउँदै थिए।सोही बेला उनल
Posted inSamachar
बैंक लुटेराले फालेको पैसा प्रहरीलाई फिर्ता

