यहाँका ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ। स्वास्थ्य कार्यालयले जिल्लाका नौ वटा स्थानीय तहका मुहानबाट जाँचका लागि नमूना पानी सङ्कलन गरी परीक्षण गर्दा कोलिफर्म भेटिएको जनाएको छ। शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहका १६४ वटा मुहानबाट नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट धर्मानन्द बडूले बताए। स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित रुपमा प्रयोग भइरहने मुहानबाट नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो। सबैभन्दा धेरै पुर्चौडी नगरपालिका
Posted inSamachar
बैतडीका ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’

