बोटलर्स नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१÷०८२ का लागि सेयरधनीलाई लाभांश नदिने भएको छ। बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त आवका लागि लाभांश घोषणा नगर्ने निर्णय गरेको हो।
Posted inSamachar
बोटलर्स नेपालले यस वर्ष लाभांश नदिने