उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जना ‘बोर्ड अफ ट्रेड’ मा विज्ञ सदस्य नियुक्त गरेको छ।निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुशकुमार जोशी, विदुषी राणा र ज्योत्सना श्रेष्ठलाई ‘बोर्ड अफ ट्रेड’ को विज्ञ सदस्यमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्र अनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको मन्त्री दामोदर भण्डारीको स्वकीय सचिवालयले जनाएको छ।स
Posted inSamachar
‘बोर्ड अफ ट्रेड’मा विज्ञ सदस्य नियुक्त भए निजी क्षेत्रका तीन जना

