जापानी कम्पनी सुजुकीको पहिलो पूर्ण विद्युतीय कार इ–भिटारा नेपालमा आजदेखि सुरु भएको नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ। नेपालका लागि सुजुकी चारपांग्रेको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले इ–भिटारा नाडा अटो शोमा प्रदर्शन गरेको हो। यही ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने शोमा राखिएको भिटारा साँच्चै बोल्ड लुक्समा देखिएको छ। सुजुकीको ईभी चढ्ने चाहना राख्नेले खरिदका लागि भने केही समय पर्खिनुपर्नेछ। किनभने इ–भिटाराको
Posted inSamachar
बोल्ड लुक्समा सुजुकीको पहिलो ईभी ई-भिटारा (तस्बिरहरू)

