बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजदेखि भक्तपुरमा सुरु भएको छ। विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतकाे गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाउने गरिन्छ। आजदेखि आगामी भदौ ८ गतेसम्म याे पर्व मनाइने गरिन्छ ।नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवतकाे नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन्।यस पर्वको अवसरमा मुख्य
Posted inSamachar
बौद्ध धर्मावलम्बीको गुँलापर्व सुरु

