नेपाल प्रहरीमा पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएसँगै एसएसपी बढुवाको बाटो खुलेको छ। हाल ६ जना एसएसपीको दरबन्दी रिक्त भएको छ। एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि अर्को पनि सिट खाली भएको हो। एसएसपीमा बढुवा हुनका लागि १७ जना एसपी प्रतिस्पर्धामा छन्। तर ती १७ जनामध्ये पनि एक एसपी भने ५ वर्ष जुनियरसँग प्रतिस्पर्धा गर्न बाध्य छन्। एसपी विमल बस्नेत अरु प्रतिस्पर्धीभन्दा ५ वर्ष सिनियर हुन्। उनका ब्याची दुई सातापछि नियुक्त हुने प्रहरी महानि
Posted inSamachar
ब्याची आईजीपीमा भिड्दा ५ वर्ष जुनियरसँग प्रतिस्पर्धा गर्दै एसपी बस्नेत

