काठमाडौं । ब्राजिलमा जलवायु परिवर्तन सम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप—३०) सुरु भएको छ । जलवायु परिवर्तन विरुद्धको लडाइँलाई अन्तर्राष्ट्रिय प्राथमिकताहरूको केन्द्रमा राख्ने उद्देश्यले संयुक्त राष्ट्रसंघीय सम्मेलन सोमबारबाट शुरु भएको हो । सम्मेलन नोभेम्बर २१ सम्म चल्ने छ । सम्मेलनमा १९० भन्दा बढी देश र क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ । ब्राजिलको बेलेममा आयोजित…
Posted inSamachar
ब्राजिलमा कोप-३० सुरु
