ब्राजिलको भ्यालेममा जारी संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन कोप-३० का क्रममा बिहीबार अचानक आगलागी भएको छ। बीबीसीका अनुसार आगलागी सुरु भएपछि कार्यक्रम स्थल तुरुन्तै खाली गराइएको थियो। एउटा मण्डपमा आगो लागेको थियो। कार्यक्रम आयोजकहरूले लगभग ६ मिनेट भित्र आगो नियन्त्रणमा आएको बताएका छन्।यद्यपि धुवाँका कारण सास फेर्न गाह्रो भएपछि २१ जनालाई डाक्टरहरूले जाँच गरेका थिए।संयुक्त राष्ट्र संघले भने ६ मिनेटभित्र आगो निभाइएको उल्लेख गर्दै धुवाँले निस्सासिएका १३ जनाको उपचार गरिएको ज
Posted inSamachar
ब्राजिलमा जलवायु सम्मेलन चलिरहेका बेला अचानक आगलागी

