सेयर ब्रोकरले लगानीकर्तासँग धितोवापत खाली चेक लिएको र ती चेक दुरूपयोग गरी खाताबाट ठूलो रकम झिकेर फिर्ता नगरेको आरोप लगाउँदै नियामक निकाय धितोपत्र बोर्डमा एक उजुरी परेको छ।नयाँ सडकस्थित भृकुटी स्टक ब्रोकिङ कम्पनी, ब्रोकर नं ५५, का सञ्चालक विजय रानाभाटले चेक दुरूपयोग गरी ४ करोड ८६ लाख ८८ हजार ४१ रूपैयाँ खाताबाट झिकेको र पछि फिर्ता नगरेको भन्दै काभ्रेका लक्ष्मी शर्मा र यज्ञप्रसाद शर्माले बोर्डमा उजुरी दिएका हुन्।उजुरीमा उनीहरूले विजय रानाभाटसँग सेयरको खरिदबिक्री गर्ने क्रममा चिनजान भएको, उधारोमा पन
Posted inSamachar
ब्रोकरले बदमासी गरेको भन्दै धितोपत्र बोर्डमा उजुरी, लगानीकर्ताबाट खाली चेक लिएर दुरूपयोग गरेको आरोप

