३२ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीको कार्यक्षेत्र विस्तार गरेको छ । बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै ब्रोकरको कार्यक्षेत्र विस्तार गरिदिएको हो । अब चुक्ता पूँजी २० करोड पुर्याउने सबै ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न पाउने छन् । यसअघि पूर्ण कार्य गर्ने ब्रोकर कम्पनीले मात्रै मार्जिन कारोबार गर्न पाउने व्यवस्था थियो ।…
Posted inSamachar
ब्रोकर कम्पनीले परामर्श र पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिन पाउने
