कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज काउली, ब्रोकाउल, बोडीसहितका तरकारीको मूल्य घटेको छ। ब्रोकाउलीको मूल्य किलोमै ४० रुपैयाँ घटेको छ। तर, घिरौँला, परबल सहितका तरकारीको मूल्य भने बढेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६४, भारतीय ठूलो गोलभेँडा ७४, सानो लोकल गोलभेँडा ५५, रातो आलु ५१, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ११०, स्थानीय का
Posted inSamachar
ब्रोकाउली किलोमा ४० रुपैयाँ सस्तियो, काउली र बोडीको पनि मूल्य घट्यो

