खरिपाटीस्थित बाँसबारी रिसोर्टमा जुवातास खेलेको आरोपमा मध्यपुर थिमी नगरपालिका–५ का ३७ वर्षीय बाबुराजा प्रजापतिसहित चार जना पक्राउ परेका हुन् ।
Posted inSamachar
भक्तपुरका रिसोर्टमा जुवातास खेलेको आरोपमा ४ जना समातिए