भक्तपुरको बोडेमा आज बिहान फेला परेको शव दिदीबहिनीको भएको पुष्टि भएको छ। मध्यपुर ठिमी नगरपालिका ८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दुई दिदीबहिनीको शव फेला परेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानका अनुसार मृतकद्वय सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सृजना कँडेल हुन्। उनीहरू सहाेदर दिदीबहिनी भएका प्रहरीले जनाएकाे छ।बिहीबार बिहान पौने सातबजे स्थानीय चक्रधर प्रजापतिको ईट्टा र फलामले बनेको दुई&
Posted inSamachar
भक्तपुरको बोडेमा भेटिएको शव दिदीबहिनीको भएको पुष्टि

