भक्तपुर र पाटन दरबारमा 'एनपीएल ट्रफी टुर' (तस्बिरहरू)

भक्तपुर र पाटन दरबारमा 'एनपीएल ट्रफी टुर' (तस्बिरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुरअन्तर्गत भक्तपुर र पाटन दरबार क्षेत्रमा राखिएको छ। एनपीएलको फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाज्‌ले एनपीएलको ट्रफी जात्रा आज बुधबार भक्तपुर र पाटन दरबार क्षेत्रमा राखेको हो। ट्रफी आजै दिउँसो वसन्तपुर दरबार क्षेत्रमा राखिँदैछ। यहाँ पनि स्थानीय बाजागाजासहित ट्रफी जात्रा हुनेछ।एनपीएलको ट्रफी यसअघि विभिन्न फ्रेन्चाइज टोलीका शहरमा परिक्रमापछि काठमाडौँमा ल्याइएको हो। एनपीएलको दोस्रो संस्करण यही मंसिर १ गतेदेखि २७ गतेसम्म हुँदैछ।

Read the news at:
भक्तपुर र पाटन दरबारमा 'एनपीएल ट्रफी टुर' (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
भक्तपुर र पाटन दरबारमा 'एनपीएल ट्रफी टुर' (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
भक्तपुर र पाटन दरबारमा 'एनपीएल ट्रफी टुर' (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
भक्तपुर र पाटन दरबारमा 'एनपीएल ट्रफी टुर' (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
भक्तपुर र पाटन दरबारमा 'एनपीएल ट्रफी टुर' (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्रदर्शनमा क्षति भएका सवारीसाधान टेकु र कपनमा सङ्कलन गर्न थालियो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *