नेपालमा प्रजातन्त्रको उदयदेखि पुनर्बहालीसम्म, लोकतान्त्रिक गणतन्त्रको स्थापनादेखि अहिलेको जेनजी प्रदर्शनको उत्कर्षसम्म।इतिहासको कठघरामा उभिएर सिंहदरबारले ठूला–ठूला राजनीतिक घटनाको साक्षी बक्यो। तर नेपालकै प्रमुख प्रशासनिक केन्द्र पाँच दिनयता भने भग्नावशेषमा परिणत भएको छ।छ दिन अघिसम्म सेतै पोतिएका नेपालको प्राचीनता झल्काउने पुरातात्विक भवनहरुका दृश्य अब तस्बिरमै सीमित बन्न पुगेका छन्। २३ र २४ गतेको जेनजी प्रदर्शनपछि सिंहदरबारले बेग्लै सन्नाटा छोडेको छ।अधिकांश भवनहरु डढेका छन्। यिनै भग्न अवस
Posted inSamachar
भग्न सिंहदरबारको शिरमा फर्फराइरहेको नेपालको झण्डा

