नेकपा एमालेको एघारौँ महाधिवेशनमा हुने अध्यक्षको चुनावमा केपी शर्मा ओलीलाई ईश्वर पोखरेलले टक्कर दिने भएका छन्। एमालेको महाधिवेशन मंसिर २७–२९ मा काठमाडौँमा हुने तय भएको छ।आफ्नो प्रतिस्पर्धी कोही नहून् र निर्विकल्प अध्यक्ष बन्न सकियोस् भन्ने योजनाअनुसार ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता निलम्बनमा राखिदिएका छन्। तर, ओलीले अन्ततः पोखरेलसँग भिड्नुपर्ने भएको छ। अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका पोखरेलका पक्षमा बहुमत सचिवालय सदस्यहरु रहेको एमाले नेताहरु बता
Posted inSamachar
भण्डारीको सदस्यता रोकिएपछि एमाले अध्यक्षमा ओलीसँग भिड्दै ईश्वर पोखरेल

