पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भएपछि सदस्यता त्यागेको बताए।‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ, खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो,’ ओलीले भने, ‘हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन।’उनले दस्यता नवीकरणका लागि पार्टीमा निवेदन पनि नदिएको र बाहिर बोल्ने गरेको समेत उल्लेख गरे। ‘उहाँले बाहिर बा
Posted inSamachar
भण्डारीलाई ओलीले भने- कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुँदैन

