केही पत्रकारहरूसँग मंगलबार (६ साउन) को कुराकानीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई ‘माझकिराँतकी छोरी’ का रूपमा चिनाएकी थिइन्। ‘कसैको डर–धम्कीले आफू पछि हट्ने महिला होइन’ भन्ने सन्देश दिन प्रयोग भएको थियो, ‘माझकिराँतकी छोरी’ को विम्ब। चार दिनपछि बबरमहलस्थित एक पार्टी प्यालेसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो त्यो साहसको परिचय दिइन्। जुन दिन उनले आफूलाई ‘माझकिराँतकी छोरी’ को हरूमा चिनाएकी
Posted inSamachar
भण्डारीले पत्रकार सम्मेलनमार्फत ओलीलाई दिएका ६ सन्देश

