चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) को अवसरमा यही भदाै २२ गते आइतबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ।चितवन, मकवानपुर र धादिङ जिल्लामा आगामी आइतबार बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाे हाे। चेपाङ जातिले न्वागीलाई महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएका छन्।बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सह–प्रवक्ता रबिता कार्कीद्वारा जारी सार्वजनिक सूचनामा बागमती प्रदेश राजपत्रको खण्ड (८) सङ्ख्या ३२ प्रदेश
Posted inSamachar
भदाै २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा

