पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भदौ २३ गतेको घटनाको अनुसन्धान नगरि २४ गतेको घटनाको मात्रै अनुसन्धान गर्नु न्यायसंगत नहुने बताएका छन्।सामाजिक सञ्जालमार्फत् उनले जेनजी आन्दोलनको क्रममा भदौ २४ गतेको घटनामा संलग्नहरुलाई मात्र छानीछानी कारबाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्त विपरित हुने भन्दै सरकारको ध्यानाकरर्षण गराएका हुन्‘भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानवीन गर्न बनेको उच्चस्तरीय आयोगले छिटो आफ्नो काम सम्पन्न गरेर सोही प्रतिवेदन अनुरूप अन्तरिम सरकारले आवश्यक कदम चाल्न
Posted inSamachar
भदौ २३ का दोषीलाई केही नगर्ने, २४ गतेकालाई मात्रै छानीछानी कारबाही गर्नु न्यायसंगत होइन: बाबुराम भट्टराई

