नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरेका छन्।बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उनको धारणा छ।उनले जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि घुसपैठ भएका कारण देश दोहन हुन पुगेको पनि बताए।उनले भने, ‘नेपालको लागि हिंसा र विध्वंश एउटा नि
Posted inSamachar
भदौ २३ र २४ को विध्वंसलाई महिमामण्डन गर्न आवश्यक छैनः प्रदीप ज्ञवाली

