११ कात्तिक, काठमाडौं । गत भदौ अन्तिम साता भएको जेनजी आन्दोलका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले भदौ २३ गते जेनजी आन्दोलन भएको र भोलिपल्ट (२४…
Posted inSamachar
भदौ २४ का घटनालाई आयोगले फैजदारी अपराधका रुपमा हेरेको छ : गौरीबहादुर कार्की
