अक्षरा स्कुलले ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय विद्यालयस्तरीय पाँच दिने नाटक महोत्सवको तयारी पूरा भएको छ। लालाबालाको सहकार्यमा आगामी भदौ २ गतेदेखि ६ गतेसम्म काठमाडौँको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’ मा हुनेछ। जुन महोत्सवमा देशभरका गरी १५ वटा विद्यालयका विद्यार्थी सहभागी हुनेछन्। पछिल्लो समय निजी विद्यालयले नाट्य विधालाई प्राथमिकता दिँदै आएका छन्। अक्षरा स्कुलले पनि आफ्नो स्थापना कालदेखि नै नाट्य विधालाई कक्षाकोठामा भित्र्य
Posted inSamachar
भदौ २ गतेदेखि काठमाडौँमा हुँदै दोस्रो राष्ट्रिय विद्यालयस्तरीय नाटक महोत्सव

