दसैँलाई लक्षित गर्दै यसपटक सरकारले भदौ ३० गतेबाट सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्ला र साल्ट ट्रेडिङ कर्पोरेशनले २९ जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउने भएको हाे। उपत्यकाका तीन जिल्ला काठमाडाैँ, ललितपुर र भक्तपुरमा १३ वटा पसल सञ्चालन गर्ने कम्पनीले जनाएकाे छ।उपत्यका लागि सुपथ पसल कालिमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी
Posted inSamachar
भदौ ३० गतेबाट दसैँका लागि सुपथ मूल्यका पसल सञ्चालनमा आउने

