हरेक वर्षझैँ यसपालि पनि भदौ ६ गते तामाङ समुदायले पहिचान दिवस मनाउने भएको छ। दिवसमा अवसरमा भदौ ५ र ६ गते दसौँ तामाङ ज्ञान महोत्सव आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक निष्णु थिङले जानकारी दिए। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भदौ ५ गते बिहान १०:३० बजे सुरु हुने ज्ञान महोत्सवमा भाषा आयोगका पूर्वसदस्य अमृत योन्जन तामाङ, र कर्णेल विश्वविद्यालय, अमेरिकास्थित कर्नेल विश्वविद्यालयका प्रा.डा.क्याथरिन एस. मार्चले विद्वत् प्
Posted inSamachar
भदौ ५ र ६ गते काठमाडौँमा दसौँ तामाङ ज्ञान महोत्सव

