भन्सार समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैन: ट्रम्प

भन्सार समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैन: ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार मामिला समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना नभएको बताएका छन्।भारतविरुद्ध ५० प्रतिशत भन्सार घोषणापछि ऊसँग व्यापार वार्ताको कुनै सम्भावना छ भनेर ह्वाइट हाउसका एक पत्रकारले सोध्दा ट्रम्पले भने, ‘छैन, हामीले यसलाई समाधान नगरेसम्म छैन।’ट्रम्पको यो अभिव्यक्ति बिहीबार रुससँग व्यापार गरे भारतमा थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेपछि आएको हो।अमेरिकाले हाल भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल लगाएको छ।

Read the news at:
भन्सार समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैन: ट्रम्प

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
भन्सार समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैन: ट्रम्प

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
भन्सार समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैन: ट्रम्प

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
भन्सार समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैन: ट्रम्प

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
भन्सार समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैन: ट्रम्प

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ‘माग्ने राजा'को कमाइ ४ करोड नाघ्यो, अहिलेसम्म कति कमायो ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *