सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएपछि उनको बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा परेको छ। निलम्बित मेयर थापालाई विशेष अदालतले बुधबार मात्र गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गरेको हो।थापा भ्रष्टाचारी ठहर भएसँगै उनकै जीवन संघर्षलाई आधार मानेर तयार पारिएको फिल्म ‘मेयर’ अलपत्र परेको हो।उक्त फिल्मको छायांकन केही महिनाअघि मात्र सकिएको छ। खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेको फिल्म निर्देशक दीपेन्द
Posted inSamachar
भरत थापा भ्रष्टाचारी ठहर भएपछि बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा

