कात्तिक ६ गते भाइटीकाबाट रिलिज भएको फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ। दयाहाङ राई र विजय बराल स्टारर मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो साे पाएको छ।नेपाली फिल्म र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ। ‘धेरै चलचित्र रहेकाले सोही अनुसारको शो हाम्रो चलचित्रले पाएको छ। रिलिजपछि हाम्रो चलचित्रको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो चलचित्र बनाएका छौँ,’ निर्देशक स
Posted inSamachar
भाइटिकाको दिनबाट रिलिज हुने फिल्म ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला

