सामाजिक सञ्जालमा सयपत्री फूलको माला ६० रुपैयाँमा बिक्री भइरहेको भनेर प्रचार गरेको तर किन्न जाँदा त्योभन्दा निकै महँगो मूल्य भनेको भन्दै आक्रोशमा आएका केही ग्राहकहरु पसल तोडफोडमा उत्रिएका थिए । उनीहरुलाई रोक्न प्रहरी नै बोलाउनु परेको थियो ।
Posted inSamachar
‘भाइरल तरकारीवाला’ले झुटो प्रचार गरेको भन्दै आक्रोशमा आए ग्राहक (भिडियो)
