जेनजी आन्दोलनकारीको निशानमा परेको भाटभटेनी सुपरमार्केटले फेरी सेवा सुरु गरेको छ। धेरै शाखाहरुमा आगजनी र लुटापाट भोगेको भाटभटेनीले आफ्ना विभिन्न १६ शाखाबाट सेवा सुरु गरेको बताएको हो। भाटभटेनीले विज्ञप्ति जारी गदै आफूहरु पुनः फर्किएको र सेवाप्रति प्रतिवद्ध रहेको बताएको हो। काठमाडौँ उपाध्यकाभित्र भाटभटेनीले टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन, कलंकी, राधेराधे र बालाजु शाखाबाट सेवा सुरु गरेको हो। त्यस्तै काठमाडौँ बाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भै
Posted inSamachar
भाटभटेनीले १६ शाखाबाट सुरु गर्यो नियमित सेवा

