भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ। साथै कम्पनीले नयाँ अभियान ‘इन्टरनेट फर ड्रिमर्स’को सुरुवात पनि गरेको जनाएको छ।अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको उल्लेख गरेको छ।सुशान्त केसीको यात्रा इन्टरनेटबाटै सुरु भएको थियो। आफ्ना गीतहरू अनलाइनमै राखेर चर्चित बनेका केसी आज नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार
Posted inSamachar
भायानेटको ब्रान्ड दूत बने गायक सुशान्त केसी

