इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’सार्वजनिक गरेको छ।यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको हो।सुपरहिट इन्टरनेट प्याकअन्तर्गत भायानेटले १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध गराएको छ, जसमा सबैभन्दा लोकप्रिय २०० एमबीपीएस वार्षिक प्याकेज अब ११ हजार २०० (भ्याटसहित) मा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। विशेष रूपमा २०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजना लिने ग्रा
Posted inSamachar
भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’

