भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएका हिंसा हृदयविदारक भएको बताएका छन्।जेनजी आन्दोलनका क्रममा युवाहरू मारिएको घटनाले मन विचलित बनाएको उल्लेख गरेका छन्। साथै मोदीले नेपालीहरूलाई शान्ति-सुव्यवस्था कायम राख्न अपिल पनि गरेका छन्।भारतका प्रधानमन्त्री मोदीले मंगलबार बेलुका एक्समा लेखेका छन्, 'आज दिनभरिको भ्रमणबाट फर्किएपछि सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो। नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु
Posted inSamachar
भारतका प्रधानमन्त्री मोदीले भने: नेपालमा भएको हिंसा हृदयविदारक छ

