भारतका विदेशमन्त्री एस. जयशंकरले मंगलबार बेइजिङमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्। एस. जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सीसँग भेटघाट गरेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, "मैले उहाँलाई (सी चिनफिङ) लाई हामी (भारत र चीन) बीचको द्विपक्षीय सम्बन्धमा हालै भएको विकासबारे जानकारी गराएको छु। यस विषयमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौँ।"भारतका विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनक
Posted inSamachar
भारतका विदेशमन्त्री जयशंकरले गरे चीनका राष्ट्रपति सीसँग भेटवार्ता

