सरकारले भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक गरेको छ।उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी कुल २६ जना नेपाली हराइरहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।भारतको उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट २०२५ मा गएको बाढी पहिरोमा हराइरहेका नेपालीहरूको विवरण यस प्रकार छ-उत्तरकाशी जिल्लामा हराइरहेका नेपालीहरू१. जनक बहादुर शाही ( रण बहादुर शाहीको छोरा/ उम
Posted inSamachar
भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक (सूची)

