भारतको एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युटबीच सहकार्य

भारतको एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युटबीच सहकार्य

भारतीय संविधान र अदालती प्रक्रियाबारे अनुभव लिन पटना पुगेको मनमोहन इन्स्टिच्युट अफ ल को टोली र पटनास्थित एमिटी विश्वविद्यालयबीच कानुन अध्ययन र अनुसन्धानमा सहकार्य गर्ने सहमति भएको छ।एमिटी विश्वविद्यालयका प्रोफेसर राजीव रञ्जन झाको टोलीले नेपाली टोलीलाई भव्य स्वागत गर्दै भारतीय संविधान, अदालतको प्रक्रिया र कार्यान्वयन अवस्थाबारे जानकारी दिएको थियो।भ्रमणकै क्रममा छिट्टै औपचारिक सम्झौतामा हस्ताक्षर गरी सहकार्य अघि बढाउने सहमति भएको मनमोहन इन्स्टिच्युट अफ ल का प्रिन्सिपल कोषराज न्यौपानेले जानकारी दिए

Read the news at:
भारतको एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युटबीच सहकार्य

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
भारतको एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युटबीच सहकार्य

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
भारतको एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युटबीच सहकार्य

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
भारतको एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युटबीच सहकार्य

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
भारतको एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युटबीच सहकार्य

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्रचण्ड-माधवबिच एकताको तयारी, झलनाथ र घनश्यामको ‘अब्जेक्सन'

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *