बंगलादेशले देशमा प्रतिबन्ध लगाइएको पूर्वप्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगलाई कार्यालय खोल्न र आफूविरुद्ध गतिविधि गर्न दिएको आरोप लगाएपछि भारतले खण्डन गरेको छ। भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी बंगलादेशले भनेजस्तो भारतमा अवामी लिगले कुनै पनि प्रकारको 'बंगलादेशविरोधी' गतिविधि गरिरहेको थाहा नभएको बताएको हो। ‘भारत सरकारलाई अवामी लिगका सदस्यले भारतमा कुनै पनि प्रकारको 'बंगलादेशविरोधी' गतिविधि गरिरहेको थाहा छैन, न त भारतीय
Posted inSamachar
भारतको खण्डन: अवामी लिगले यहाँ बंगलादेशविरोधी कुनै गतिविधि गरेको छैन

