भारतको पिथौरागढ जिल्लास्थित थाल प्रहरी चौकी क्षेत्रमा यात्रुहरूले भरिएको गाडी नियन्त्रण बाहिर गई नदीमा खसेको छ।गाडीमा रहेका जम्मा १३ जनामध्ये आठ जनाको मृत्यु भएको छपिथौरागढ जिल्लाका एसपी रेखा यादवले दुर्घटनाबारे जानकारी दिँदै भनिन्, 'दुर्घटनामा परेको म्याक्स ट्याक्सी मुवानीबाट बोक्ता गाउँको लागि छुटेको थियो, जसमा चालक सहित जम्मा १३ जना सवार थिए।''बोक्ता गाउँको एक मोडमा यो ट्याक्सी नियन्त्रण बाहिर गयो र तल नदीमा खस्यो।''नदीमा खसेपछि गाडी ठूला ढुंगाहरूसँग ठोकियो
Posted inSamachar
भारतको पिथौरागढमा १३ जना सवार गाडी नदीमा खस्यो

