मुम्बई । भारत सरकारले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको आधिकारिक घोषणा गरेको छ । आफ्नो ३५ वर्षको करियरमा पहिलो पटक शाहरुख खानले फिल्म ’जवान’ का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् । यस पटक उत्कृष्ट अभिनेताको अवार्ड दुई अभिनेतालाई संयुक्त रूपमा दिइएको छ । विक्रान्त मेस्सीले शाहरुखसँगै यो अवार्ड प्राप्त गरेका…
Posted inSamachar
भारतको राष्ट्रिय चलचित्र पुरस्कार : शाहरुख खान र विक्रान्त मेस्सी सर्वश्रेष्ठ अभिनेता
