भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरुप दिएको मुर्रा राँगो मरेको छ। राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका अनुसार उक्त राँगो गत साउन ३० गते मरेको हो। साउन १७ गतेदेखि बिरामी रहेको उक्त मुर्रा ३० गते मरेको कार्यालयका सूचना अधिकृत वरिष्ठ पशु विकास अधिकृत डा महेन्द्र मल्लले नेपालखबरलाई जानकारी दिए। 'साउन ३० गते उक्त मुर्रा मरेको हो। पोस्टमार्टम रिपोर्टमा भ्यागुते रोगका कारण मरेको पाइयो।' उनले भने। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पछिल्लोपटक प्
Posted inSamachar
भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्यो

