जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहानदेखि मौसम क्रमश: सुधार हुँदै जाने प्रक्षेपण गरेको छ। महाशाखाका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपास न्यूनचापीय क्षेत्रका रूपमा छ। नेपालको मौसममा यस प्रणालीको असर शुक्रबार साँझसम्म रहने यसपश्चात् मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ।हाल (बिहीबार बेलुका) भने कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशका केही स्थान तथा मधे
Posted inSamachar
भारतमा ‘न्यूनचापीय क्षेत्र’मा परिणत भयो चक्रवात ‘मोन्था’, नेपालमा कहिलेसम्म होला वर्षा?

