भारतमा अहिले इन्डिगो विमानमा एक यात्रुले अर्का यात्रुलाई थप्पड हानेको घटना चर्चामा छ। यसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटना शुक्रबारको हो। इन्डिगोको विमान ६ई–२३८७ मुम्बईबाट कोलकाता जाँदै थियो। यस क्रममा सिटमा बसिरहेका हाफिजुल रहमान नामका यात्रुले अर्का यात्रु हुसेन अहमद मजुमदारलाई अचानक जोडले गालामा थप्पड हान्छन्। समाज पूरी तरह सड़ चूका है pic.twitter.com/l03axtIqSc— Adil siddiqui (azmi) (@adilsiddiqui7) August 1,
Posted inSamachar
भारतमा विमानभित्र एक यात्रुले अर्कालाई थप्पड हानेको घटना चर्चामा, पीडित बेपत्ता (भिडिओ)

