भारतमा शक्तिशाली चक्रवात ‘मोन्था’ प्रवेशपछिका १५ दृश्य (तस्बिरहरू)

भारतमा शक्तिशाली चक्रवात ‘मोन्था’ प्रवेशपछिका १५ दृश्य (तस्बिरहरू)

चक्रवात मोन्थाले भारतका प्रदेशमा असर गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा ८०-९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।धेरै ठाउँमा रूखहरू उखेलिएका छन् र समुद्र तटहरूमा अग्ला छालहरू उठेका छन्।चारै तटीय राज्यका तटीय क्षेत्रहरूबाट ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

Read the news at:
भारतमा शक्तिशाली चक्रवात ‘मोन्था' प्रवेशपछिका १५ दृश्य (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
भारतमा शक्तिशाली चक्रवात ‘मोन्था' प्रवेशपछिका १५ दृश्य (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
भारतमा शक्तिशाली चक्रवात ‘मोन्था' प्रवेशपछिका १५ दृश्य (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
भारतमा शक्तिशाली चक्रवात ‘मोन्था' प्रवेशपछिका १५ दृश्य (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
भारतमा शक्तिशाली चक्रवात ‘मोन्था' प्रवेशपछिका १५ दृश्य (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेकका दल छलफलमा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *