बंगालको खाडीमा विकसित मोन्था नामको चक्रवात आज भारतमा शक्तिशाली तुफानमा बदलिने भारतीय मौसम विभागले जनाएको छ। भारतीय मौसम विभागका अनुसार मोन्था हाल बंगालको खाडीमा सक्रिय छ। यो चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएको छ। जसका लागि आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ।भारतीय मौसम विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ।’विज
Posted inSamachar
भारतमा शक्तिशाली ‘मोन्था’ चक्रवातको चेतावनी, नेपालमा पनि प्रभाव पर्ने

