पानीका विषयमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भारतलाई चेतावनी दिएका छन्।मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा उनले भने, ‘म शत्रुलाई भन्न चाहन्छु- यदि तिमीले हाम्रो पानी आपूर्ति बन्द गर्ने धम्की दियौ भने यो कुरा याद राख- तिमीले पाकिस्तानको 'एक थोपा' पनि खोस्न सक्दैनौ।’उनले थपे, ‘म कसम खान्छु- यदि तिमीले यस्तो गर्यौ भने म तिमीलाई फेरि यस्तो पाठ सिकाउनेछु कि तिमीले पुर्पुरोमा हात राख्नुपर्नेछ।’अप्रिल २३ मा जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणपछ
Posted inSamachar
भारतलाई पाकिस्तानको चेतावनी: पानी बन्द गर्यौ भने पुर्पुरोमा हात राख्नुपर्ने गरी पाठ सिकाउँछु

