भारतलाई फराकिलो रनले हराउँदै नेपालले हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।शनिबार बिहान हङकङमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो। जारी प्रतियोगितामा यसअघि लगातार दुई हार भोगेको नेपाली क्रिकेट टोलीले तेस्रो खेल जितेको हो। नेपालले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा ४५ रन बनाउँदा अलआउट भयो। नेपालका लागि रासिद खानले ३ विकेट लिए। बसिर अहमदले २ तथा रुपेश सिंहले १ विकेट लिए। भारतविरुद्ध नेपालले निर
Posted inSamachar
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित

