नेपालमा भइरहेको जेन-जी आन्दोलनलाई ध्यान दिँदै भारत सरकारले आफ्ना नागरिकका लागि मंगलबार एडभाइजरी जारी गरेको छ।भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई घरबाट बाहिर ननिस्कन सुझाव दिएका हुन्। एडभाइजरी भनिएको छ, ‘नेपालमा रहेका भारतीय नागरिकहरूलाई आफ्नो हालको निवासमा बस्न सल्लाह दिइन्छ। सडकमा ननिस्कनू र सावधानी अपनाउनू।’साथै अवस्था सामान्य नभएसम्म नेपाल नजान पनि तत्काल भार
Posted inSamachar
भारतले आफ्ना नागरिकलाई भन्यो: अवस्था सामान्य नभएसम्म नेपाल नजानू

